सहनशीलको इ-पसल बाट यहाँहरुले सजिलै ढाकाका विभिन्न उत्पादनहरु खरिद गर्न सक्नु हुने छ ।
बचतमा उत्कृस्ट ब्याजकै कारणले आज हामी हाम्रा १००० भन्दा बडी सदस्यहरुको पहिलो रोजैबन्ना सफल भएका छौ ।
सुलभ ब्याजदर सहनशीलको सधै प्राथमिकताको बिषय रहेको छ र संस्थामा हाल १०-१४.७५% सम्मको ब्याजदरमा लगानीमा रहेको छ
बि.स २०६६मा हाम्रो श्री सहनशिल महिला कृषि सहकारी संस्थाको नाममा अर्जुनधारा नगरपालिका वार्ड न.८ का ५० जना महिलाहरुको सहकार्यमा , अध्यक्ष ज्ञान कुमारी थापा र व्यवस्थापक पम्फा देबि बिश्वकर्माको संयोजनमा स्थापना गरियो
बि.स २०७० देखि संस्थाको नाम परिबर्तन गरि कृषि बाट संस्था बचत तथा ऋणमा परिमार्जन गरियो
बि.स २०७४ देखि सहकारीले सफ्टवेर राखेर दिगिटल प्रणाली तिर अगाडी बढेको छ
बि.स २०७८, जेस्ठ देखि संस्थाले रेमिटकरो कारोबार सुरु गरेको छ